ओलीबारे माधव नेपालको टिप्पणी- सुध्रिने मान्छे नै होइनन्, मति सुधारे स्यावास भनौँला
सारांश
- नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले एमाले अध्यक्ष केपी ओलीलाई आफूहरूले सुधार्ने प्रयास गरेको भएपनि पार नलागेको बताएका छन्।
- लुम्बिनी स्तरीय एकता सभालाई सम्बोधन गर्दै केपी ओली सुध्रिने मान्छे नै नभएको टिप्पणी गरे।
१३ मंसिर, काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले एमाले अध्यक्ष केपी ओलीलाई आफूहरूले सुधार्ने प्रयास गरेको भएपनि पार नलागेको बताएका छन्। लुम्बिनी स्तरीय एकता सभालाई सम्बोधन गर्दै केपी ओली सुध्रिने मान्छे नै नभएको टिप्पणी गरे।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया