हेटौंडामा श्रीमान् श्रीमती मृत अवस्थामा फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २७, २०८०
|
|
१०५ पटक हेरिएको
Shares
हेटौंडामा श्रीमान् श्रीमती मृत अवस्थामा फेला

सारांश

  • मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा १ चाईनाक्वाटरमा श्रीमान् श्रीमतीले नै झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका छन् ।
  • ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहालले आफ्नै तीन तले पक्की घरमाथिको ट्रसले छाएको पूजा कोठामा दुवैजना अन्दाजी २ मिटरको फरकमा फलामको ट्रसमा धोती (गम्छा) को पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
  • घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मकवानपुर। मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा १ चाईनाक्वाटरमा श्रीमान् श्रीमतीले नै झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका छन् ।

https://press4k.com/

७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहालले आफ्नै तीन तले पक्की घरमाथिको ट्रसले छाएको पूजा कोठामा दुवैजना अन्दाजी २ मिटरको फरकमा फलामको ट्रसमा धोती (गम्छा) को पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार
भारत उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार
ट्राफिक प्रहरीले धम्की दिएको बालेनको सचिवालयको दाबी
ट्राफिक प्रहरीले धम्की दिएको बालेनको सचिवालयको दाबी
पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने
पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
प्रधानमन्त्री बालेनले विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै
प्रधानमन्त्री बालेनले विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै
अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का   
अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का   
जनकपुरधाममा एक पुरुषको श*व फेला
जनकपुरधाममा एक पुरुषको श*व फेला
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश, तर नछुट्ने
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश, तर नछुट्ने
आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र, निन नम्बर पाएकाले राहदानी बनाउन मिल्ने
आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र, निन नम्बर पाएकाले राहदानी बनाउन मिल्ने
तीनकुने प्रदर्शन : प्रहरीको बन्दुक खोस्नेसहित १०५ जना पक्राउ
तीनकुने प्रदर्शन : प्रहरीको बन्दुक खोस्नेसहित १०५ जना पक्राउ