संसद् भवनअगाडि प्रदर्शन गर्ने कृष्ण पहाडी सहित १६ अधिकारकर्मी प्रहरी नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ३२, २०८०
|
|
३६ पटक हेरिएको
Shares
संसद् भवनअगाडि प्रदर्शन गर्ने कृष्ण पहाडी सहित १६ अधिकारकर्मी प्रहरी नियन्त्रणमा

सारांश

  • संसद् भवनअगाडि प्रदर्शन गर्ने केही अधिकारकर्मीलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • भ्रष्ट नेता, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई कारबाही गर्नुपर्नेलगायत माग राख्दै प्रदर्शनमा उत्रिएका उनीहरूलाई नयाँ बानेश्वरबाट नियन्त्रणमा लिइएको हो ।
  • मानवअधिकार तथा शान्ति समाजको आह्वानमा उनीहरूले प्रदर्शन गरेका थिए ।

काठमाडौं । संसद् भवनअगाडि प्रदर्शन गर्ने केही अधिकारकर्मीलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ । भ्रष्ट नेता, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई कारबाही गर्नुपर्नेलगायत माग राख्दै प्रदर्शनमा उत्रिएका उनीहरूलाई नयाँ बानेश्वरबाट नियन्त्रणमा लिइएको हो ।

मानवअधिकार तथा शान्ति समाजको आह्वानमा उनीहरूले प्रदर्शन गरेका थिए । ‘सार्वभौम संसद्ले भ्रष्ट नेतालाई कारबाही गरोस्’, नबनोस्‘सार्वभौम संसद् भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस्’, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मूल दोषीहरूलाई कारबाही गर’ भन्ने नारासहितथियो प्रदर्शन गरिएको थियो ।

यस्तै, ‘चुरे ध्वस्त पार्न पाइँदैन : मधेसमारा नीति चाहिँदैन’, ‘शीर्ष नेताहरूको सम्पत्ति छानबिन खोइ ?’, ‘भ्रष्टाचारी नेताको स्वर ठूलो किन ?’ लगायत प्लेकार्ड प्रदर्शन गरिएको थियो । प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, डा. केदारनरसिंह केसी, उत्तम पुडासैनी, चन्द्रमणि बञ्जारालगायत १६ अधिकारकर्मीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै
कर्णालीको बजेट ३५ अर्ब ३९ करोड
कर्णालीको बजेट ३५ अर्ब ३९ करोड
पृथ्वी राजमार्गको धादिङ खण्डमा एकतर्फी सवारी सुचारु
पृथ्वी राजमार्गको धादिङ खण्डमा एकतर्फी सवारी सुचारु
म्याद थपका लागि विष्णु पौडेललाई विशेष अदालत लगियो
म्याद थपका लागि विष्णु पौडेललाई विशेष अदालत लगियो
राजावादीलाई प्रचण्डको चेतावनी : लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्, नभए क्रान्ति हुन्छ
राजावादीलाई प्रचण्डको चेतावनी : लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्, नभए क्रान्ति हुन्छ
अमेरिकामा भारी हिमपातः १४ हजारभन्दा बढी उडान रद्द
अमेरिकामा भारी हिमपातः १४ हजारभन्दा बढी उडान रद्द
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
सिरोहियाको फेरि म्याद थप्न अदालतमा पेश गरिँदै
सिरोहियाको फेरि म्याद थप्न अदालतमा पेश गरिँदै
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
रास्वपाले धोका दिएपछि राप्रपाले भन्यो : प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ
रास्वपाले धोका दिएपछि राप्रपाले भन्यो : प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ