रूपन्देहीको तिलोत्तमामा स्कारपियो ठोक्किँदा एकको मृत्यु, पाँचजना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २८, २०८०
|
|
२५ पटक हेरिएको
Shares
रूपन्देहीको तिलोत्तमामा स्कारपियो ठोक्किँदा एकको मृत्यु, पाँचजना घाइते

सारांश

  • रूपन्देहीको तिलोत्तमामा स्कारपियो दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
  • तिलोत्तमा नगरपालिका–३ शान्तिकुञ्जमा भएको दुर्घटनामा पाँचजना घाइते भएका छन् ।
  • भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कारपियो गाडी सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमा नगरपालिकाको शान्तिकुञ्जमा सडक बत्तीको पोल र भित्तामा ठोक्किँदा अर्घाखाँची छत्रगञ्ज गाउँपालिका–८ घर घएका ३२ वर्षीय गाडी चालक विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौं। रूपन्देहीको तिलोत्तमामा स्कारपियो दुर्घटनामा एकजनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–३ शान्तिकुञ्जमा भएको दुर्घटनामा पाँचजना घाइते भएका छन् । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कारपियो गाडी सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमा नगरपालिकाको शान्तिकुञ्जमा सडक बत्तीको पोल र भित्तामा ठोक्किँदा अर्घाखाँची छत्रगञ्ज गाउँपालिका–८ घर घएका ३२ वर्षीय गाडी चालक विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक श्रेष्ठको उपचारको क्रममा बुटवलको चौराहा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा ३१ वर्षीय विज्ञान श्रेष्ठ, ४९ वर्षीय सुरेन्द्र श्रेष्ठ, १८ वर्षीय विप्लव श्रेष्ठ, १७ वर्षीय सुदर्शन श्रेष्ठ र ३५ वर्षीय विशाल पन्थी घाइते भएका छन् । उनीहरूको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार
काठमाडौंबाट रामेछाप जाँदै गरेको बस रोशीमा दुर्घटना
काठमाडौंबाट रामेछाप जाँदै गरेको बस रोशीमा दुर्घटना
बागमती नदीमा बेपत्ता युवकको १९ घन्टापछि शव बरामद
बागमती नदीमा बेपत्ता युवकको १९ घन्टापछि शव बरामद
सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास
सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास
सभापति वा प्रधानमन्त्री पदको लोभ छैन, कांग्रेसको एकताको लागि आवाज उठाउनेछु: शेखर कोइराला
सभापति वा प्रधानमन्त्री पदको लोभ छैन, कांग्रेसको एकताको लागि आवाज उठाउनेछु: शेखर कोइराला
विदेशमा रहेका नेपालीलाई पुनर्निर्माण कोषमा सहयोग गर्न अनुरोध
विदेशमा रहेका नेपालीलाई पुनर्निर्माण कोषमा सहयोग गर्न अनुरोध
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
भियतनाममा बाढीपहिरोको कारण कम्तिमा ९० जनाको मृ*त्यु
भियतनाममा बाढीपहिरोको कारण कम्तिमा ९० जनाको मृ*त्यु
चार वर्षमा चट्याङबाट २३७ को मृ*त्यु, ९०८ जना घाइते
चार वर्षमा चट्याङबाट २३७ को मृ*त्यु, ९०८ जना घाइते
सञ्चारमन्त्री खरेलसँग भारतीय अतिरिक्त सचिवको शिष्टाचार भेट
सञ्चारमन्त्री खरेलसँग भारतीय अतिरिक्त सचिवको शिष्टाचार भेट