सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

आजबाट उपत्यका बाहिर जाने सवारी साधन नयाँ बसपार्कबाट मात्रै छुट्ने 

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ १, २०८०
|
|
४४ पटक हेरिएको
Shares
आजबाट उपत्यका बाहिर जाने सवारी साधन नयाँ बसपार्कबाट मात्रै छुट्ने 

सारांश

  • काठमाडौं महानगरपालिकाबाट बाहिर जाने सवारी साधन आजबाट नयाँ बसपार्कबाट मात्रै छुट्ने भएका छन् ।
  • काठमाडौं महानगरले आफ्नो क्षेत्राधिकारबाट बाहिरिने लामो, मध्यम तथा छोटो दूरीका यात्रुबाहक सवारी साधन नयाँ बसपार्क गोंङगबुबाट मात्रै छुट्नु पर्ने ब्यवस्था कार्यान्वयन गर्ने निर्णय आजबाट लागू हुन लागेको हो ।

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट बाहिर जाने सवारी साधन आजबाट नयाँ बसपार्कबाट मात्रै छुट्ने भएका छन् ।

काठमाडौं महानगरले आफ्नो क्षेत्राधिकारबाट बाहिरिने लामो, मध्यम तथा छोटो दूरीका यात्रुबाहक सवारी साधन नयाँ बसपार्क गोंङगबुबाट मात्रै छुट्नु पर्ने ब्यवस्था कार्यान्वयन गर्ने निर्णय आजबाट लागू हुन लागेको हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?