म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत एक लाख घुससहित पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १९, २०८३
|
|
१९१ पटक हेरिएको
Shares
म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत एक लाख घुससहित पक्राउ

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार तामाङले भुक्तानी रकमको कमिसनमा बार्गेनिङ गर्दै सेवाग्राहीलाई पटक–पटक दुःख हैरानी दिई घुस मागिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
  • आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले तामाङलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा सोमबार काठमाडौं महानगरपालिका–१६ बालाजुबाट नियन्त्रणमा लिएको हो।
  • आयोगले घुस रकमसमेत बरामद गरेको जनाएको छ।

काठमाडौं — नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार तामाङले भुक्तानी रकमको कमिसनमा बार्गेनिङ गर्दै सेवाग्राहीलाई पटक–पटक दुःख हैरानी दिई घुस मागिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले तामाङलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा सोमबार काठमाडौं महानगरपालिका–१६ बालाजुबाट नियन्त्रणमा लिएको हो।

आयोगले घुस रकमसमेत बरामद गरेको जनाएको छ। तामाङविरुद्ध घुस तथा भ्रष्टाचारसम्बन्धी कसुरमा विशेष अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समयमै निर्वाचन गराउन तयार छौं : निर्वाचन आयोग
समयमै निर्वाचन गराउन तयार छौं : निर्वाचन आयोग
कञ्चनपुरको मोहना नदी—दैजी सडक निर्माणको ठेक्का तोडियो
कञ्चनपुरको मोहना नदी—दैजी सडक निर्माणको ठेक्का तोडियो
ग्लोबल आइएमई बैंकले पायो ‘वर्ल्ड बेष्ट बैंक’ अवार्ड
ग्लोबल आइएमई बैंकले पायो ‘वर्ल्ड बेष्ट बैंक’ अवार्ड
नेपाल–चीन व्यापार कोरला नाकामा ‘सिफ्ट’, २ महिनामै उठ्यो ३ अर्ब राजस्व
नेपाल–चीन व्यापार कोरला नाकामा ‘सिफ्ट’, २ महिनामै उठ्यो ३ अर्ब राजस्व
मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, यातायात अवरुद्ध
मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, यातायात अवरुद्ध
कानुन नबन्दा भूमिसम्बन्धी समस्या समाधान गर्न सकिएन : मन्त्री अधिकारी
कानुन नबन्दा भूमिसम्बन्धी समस्या समाधान गर्न सकिएन : मन्त्री अधिकारी
स्ववियु निर्वाचनका लागि नेविसंघले तोक्यो १४ समितिका संयोजक
स्ववियु निर्वाचनका लागि नेविसंघले तोक्यो १४ समितिका संयोजक
भेरी नदीमा पौडी खेल्ने क्रममा १ जनाको मृत्यु, २ जना बेपत्ता
भेरी नदीमा पौडी खेल्ने क्रममा १ जनाको मृत्यु, २ जना बेपत्ता
राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट सम्भवः अध्यक्ष दाहाल
राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट सम्भवः अध्यक्ष दाहाल
आइपिएलमा आज मुम्बई र रोयल च्यालेन्जर्स भिड्दै

तपाईंले छुटाउनुभयो कि?