Press 4K
आइतबार, ४ आश्विन २०८३

नयाँ संसद भवन र ग्यालरी बैठक भवन निर्माण प्रगतिबारे समितिमा छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ८, २०८३
|
|
३११ पटक हेरिएको
Shares
नयाँ संसद भवन र ग्यालरी बैठक भवन निर्माण प्रगतिबारे समितिमा छलफल

सारांश

  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नयाँ संसद भवन र ग्यालरी बैठक भवनको निर्माण प्रगतिबारे छलफल गरिएको छ।
  • राष्ट्रिय सभा अन्तर्गतको समितिको मंगलबार बसेको बैठकमा सहरी विकास तथा भवन निर्माण विभागसँग निर्माणको अवस्थाबारे जानकारी लिइएको हो।
  • बैठकमा निर्माणाधीन नयाँ संसद भवन र ग्यालरी बैठक भवन कुन चरणमा पुगेको छ, समयसीमा, भौतिक प्रगति तथा निर्माणका क्रममा देखिएका चुनौतीबारे विस्तृत छलफल भएको बताइएको छ।

८ वैशाख,काठमाडौं ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नयाँ संसद भवन र ग्यालरी बैठक भवनको निर्माण प्रगतिबारे छलफल गरिएको छ। राष्ट्रिय सभा अन्तर्गतको समितिको मंगलबार बसेको बैठकमा सहरी विकास तथा भवन निर्माण विभागसँग निर्माणको अवस्थाबारे जानकारी लिइएको हो।

बैठकमा निर्माणाधीन नयाँ संसद भवन र ग्यालरी बैठक भवन कुन चरणमा पुगेको छ, समयसीमा, भौतिक प्रगति तथा निर्माणका क्रममा देखिएका चुनौतीबारे विस्तृत छलफल भएको बताइएको छ। समितिका सदस्यहरूले विभागका अधिकारीहरूसँग प्रगति र समस्या समाधानका उपायबारे जानकारी लिएका छन्।

बैठकमा प्रमुख पुरातत्व अधिकृत तथा प्रवक्ता सन्दीप खनालले पुरातत्व विभागको भूमिका मुख्यतः ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षणमा केन्द्रित रहेको बताए। उनले अहिलेको ग्यालरी हलको रेट्रोफिटिङमा विभागको भूमिका अनुगमनमा मात्र सीमित रहेको उल्लेख गरे । उनले भने,‘पुरातत्व विभागले पुरातातित्वक सम्पदाको संरक्षण गर्ने हो । अहिलेको ग्यालरी हलको रेट्रो फिटिङमा विभागको भूमिका भनेको अनुगमनको मात्र छ यो दुःखको साथ भन्नुपर्छ । डोजर लगाएर काम नगर्नु भनेर रिपोर्ट लेख्न बाहेक अरु भूमिका छैन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोल्पामा गोठालो गएका दुई महिला पहिरोमा बेपत्ता, खोजी जारी
रोल्पामा गोठालो गएका दुई महिला पहिरोमा बेपत्ता, खोजी जारी
पुस १ गतेदेखि बाघ गणना गरिँदै
पुस १ गतेदेखि बाघ गणना गरिँदै
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
आईआईटीएम २०२५: नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित
आईआईटीएम २०२५: नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित
भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धान भएकोमा खुशी छु : अध्यक्ष ओली
भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धान भएकोमा खुशी छु : अध्यक्ष ओली
आजदेखि अध्यागमनको सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म
आजदेखि अध्यागमनको सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म
समानुपातिकको बन्द सूची बुझाउने आज अन्तिम दिन
समानुपातिकको बन्द सूची बुझाउने आज अन्तिम दिन
तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना
तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना
काठमाडाैंको तीनपिप्लेमा बस दुर्घटना हुँदा आठ जना घाइते
काठमाडाैंको तीनपिप्लेमा बस दुर्घटना हुँदा आठ जना घाइते
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान र उनकी पत्नीलाई १७ वर्षको जेल सजाय
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान र उनकी पत्नीलाई १७ वर्षको जेल सजाय

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...