Press 4K
शुक्रबार, १४ कार्तिक २०८३
Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आइन्स्टाइन जेभियरका विद्यार्थी कलेजको मार्केटिङमा, परीक्षा केन्द्र बाहिर पर्चा वितरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २४, २०८२
|
|
१५२ पटक हेरिएको
Shares
आइन्स्टाइन जेभियरका विद्यार्थी कलेजको मार्केटिङमा, परीक्षा केन्द्र बाहिर पर्चा वितरण

सारांश

  • उनी हुन् जस्टिना दर्लामी ।
  • हातमा पर्चा बोकेर उभिएकी उनी कुनै साथीलाई कुरेर बसेकी भने होइनन् ।
  • कक्षा ११ मा अध्ययनरत उनी आइन्स्टाइन जेभियर कलेजकी विद्यार्थी हुन् ।

 

२४ चैत,काठमाडौं ।

उनी हुन् जस्टिना दर्लामी । हातमा पर्चा बोकेर उभिएकी उनी कुनै साथीलाई कुरेर बसेकी भने होइनन् । कक्षा ११ मा अध्ययनरत उनी आइन्स्टाइन जेभियर कलेजकी विद्यार्थी हुन् । आफ्नो कलेजको प्रचारप्रसार गर्ने उद्देश्यले उनी बिहानैदेखि ललितपुरको लगनखेलस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको मूल गेट अगाडि रहेको परीक्षा केन्द्रमा उपस्थित थिइन् ।

स्कुल ड्रेसमै हातमा कलेजका पर्चाहरू बोकेर उनले एसईई दिन आएका विद्यार्थीहरूलाई वितरण गर्न पर्खिरहेकी थिइन् ।उनको उद्देश्य भनेको परीक्षा दिने विद्यार्थीहरूलाई कलेजका शैक्षिक कार्यक्रमबारे जानकारी दिने हो । जस्टिनासँगै अर्की एक जना विद्यार्थी पनि पर्चा वितरणमा संलग्न थिइन् । परीक्षा दिने विद्यार्थीका परिवारहरूलाई भने पर्चा पहिले नै वितरण भइसकेको थियो ।उनले भनिन्, ‘कलेज चिनाउनको लागि यस्तो पर्चा बाँडिरहेका हौं । सबै विद्यार्थीहरुलाई चिनाइदियो भने झन सजिलो हुन्छ ।’परीक्षा दिइरहेका विद्यार्थीहरू पहिले नै दबाबमा हुन्छन् । तर यसरी परीक्षा केन्द्रकै गेटमा आक्रामक प्रचार–प्रसार गर्दा गेटमै विज्ञापन थमाइँदा उनीहरूमा थप तनाव र चिन्ता बढ्न सक्ने अनुमान गरिन्छ । परीक्षाकेन्द्र आसपास शान्त र व्यवस्थित वातावरण हुनुपर्नेमा यस्तो गतिविधिले परीक्षाको गरिमा र अनुशासनमा असर पर्ने गर्छ ।

नतिजा नै नआइसकेको अवस्थामा विद्यार्थीहरूलाई लक्षित गरेर आक्रामक मार्केटिङ गर्नु उनीहरूको संवेदनशील अवस्थाको फाइदा उठाएको अनुमान गरिएको छ ।आइन्स्टाइन जेभियर कलेजले आफ्ना शैक्षिक कार्यक्रमको प्रचार गर्दै विद्यार्थीहरूले स्कूल युनिफर्ममै पर्चा वितरण गरेको पाइएको छ । यसबीच, देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेकाले विद्यार्थीहरू परीक्षामा व्यस्त छन् । तर, केही निजी विद्यालय र कलेजहरूले भने परीक्षा केन्द्र बाहिरै आक्रामक प्रचार–प्रसार गर्ने प्रयास थालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना
राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना
राष्ट्रसंघका महासचिव गुटरेस र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता
राष्ट्रसंघका महासचिव गुटरेस र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता
झोलुङ्गे पुलको पर्खाल भत्किँदा रोल्पामा  ४ जनाको मृत्यु
झोलुङ्गे पुलको पर्खाल भत्किँदा रोल्पामा ४ जनाको मृत्यु
पावरप्लेमा नेपालको ४ विकेट पतन
पावरप्लेमा नेपालको ४ विकेट पतन
राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी
संसद् भवनअगाडि प्रदर्शन गर्ने कृष्ण पहाडी सहित १६ अधिकारकर्मी प्रहरी नियन्त्रणमा
संसद् भवनअगाडि प्रदर्शन गर्ने कृष्ण पहाडी सहित १६ अधिकारकर्मी प्रहरी नियन्त्रणमा
पहिरोमा परी बेपत्ता एक बालककाे शव फेला, मृत्यु हुनेकाे संख्या ९ पुग्याे
पहिरोमा परी बेपत्ता एक बालककाे शव फेला, मृत्यु हुनेकाे संख्या ९ पुग्याे
लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, २ जना घाइते
लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, २ जना घाइते
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
म्याग्दीमा श्रीमान्-श्रीमती मिलेर गरे कामदारको ह*त्या
म्याग्दीमा श्रीमान्-श्रीमती मिलेर गरे कामदारको ह*त्या

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...