Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २१, २०८२
|
|
२३५ पटक हेरिएको
Shares
शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ

सारांश

  • शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् ।
  • सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले शुक्रबार अग्रवाललाई पक्राउ गरेको स्रोतले जनाएको छ ।
  • अग्रवाल शुक्रबार दिउँसै पक्राउ परेको स्रोतले बतायो ।

 

२० चैत, काठमाडौं ।

शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले शुक्रबार अग्रवाललाई पक्राउ गरेको स्रोतले जनाएको छ । अग्रवाल शुक्रबार दिउँसै पक्राउ परेको स्रोतले बतायो ।

अग्रवालसँग सम्पत्ति शुद्धीकरण विभागले दिउँसो ४ बजेबाट बयान लिएर  अहिले राति नेपाल प्रहरीको जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको छ । ललितपुर परिसरका प्रवक्ता एसपी गाैतम मिश्रले अग्रवाल परिसरकाे हिरासतमा रहेकाे पुष्टि गरे । ‘उहाँलाई हामीले पक्राउ गरेका होइनौं, सम्पत्ति शुद्धीकरण विभागले हिरासतमा राख्न पठाएको हो,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ