चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन २७, २०८२
|
|
३८ पटक हेरिएको
Shares
चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

सारांश

  • चीनले विकास गरेको नयाँ पुस्ताको हाई–स्पिड ट्रेन ‘सीआर४५०’ ले परीक्षणका क्रममा प्रतिघण्टा ४५० किलोमिटरको गति हासिल गरेको छ ।
  • यसले चीनको उच्चस्तरीय उत्पादन क्षमता र प्रविधि नवप्रवर्तनलाई थप सुदृढ बनाएको बताइएको छ ।
  • चीन रेल्वे विज्ञान एकेडेमीका प्रमुख अनुसन्धानकर्ता झाओ होङवेइका अनुसार सन् २०२५ देखि सुरु भएको सीआर ४५० परियोजनामा उल्लेखनीय प्रगति भएको छ ।

२७ फागुन,काठमाडौं ।

चीनले विकास गरेको नयाँ पुस्ताको हाई–स्पिड ट्रेन ‘सीआर४५०’ ले परीक्षणका क्रममा प्रतिघण्टा ४५० किलोमिटरको गति हासिल गरेको छ । यसले चीनको उच्चस्तरीय उत्पादन क्षमता र प्रविधि नवप्रवर्तनलाई थप सुदृढ बनाएको बताइएको छ ।

चीन रेल्वे विज्ञान एकेडेमीका प्रमुख अनुसन्धानकर्ता झाओ होङवेइका अनुसार सन् २०२५ देखि सुरु भएको सीआर ४५० परियोजनामा उल्लेखनीय प्रगति भएको छ । हालसम्म ट्रेनले करिब ३ लाख किलोमिटर परीक्षण यात्रा पूरा गरिसकेको छ र मूल्याङ्कन प्रक्रियाको आधाभन्दा बढी काम सम्पन्न भइसकेको छ ।

पुरै रूपमा स्वदेशी बौद्धिक सम्पत्ति अधिकारसहित विकास गरिएको यो ट्रेनमा करिब ४० हजारभन्दा बढी पार्टपुर्जा र विभिन्न नियन्त्रण प्रणाली समावेश छन् । यस परियोजनाले मेसिनरी, धातु, इलेक्ट्रोनिक्स तथा रसायन उद्योगलगायत विभिन्न क्षेत्रलाई समेत प्रोत्साहन दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशस्तरीय विरोध सभा गर्दै जसपा नेपाल
प्रदेशस्तरीय विरोध सभा गर्दै जसपा नेपाल
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात
विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात
चितवनमा रास्वपाको विस्तारित बैठक जारी, इतिहास निर्माण गर्ने दाबी
चितवनमा रास्वपाको विस्तारित बैठक जारी, इतिहास निर्माण गर्ने दाबी
विद्युत् महसुल निर्धारणका लागि नयाँ निर्देशिका जारी
विद्युत् महसुल निर्धारणका लागि नयाँ निर्देशिका जारी
प्रदेश सरकार व्यवस्थापनमा केही समस्या देखिएको छः मुख्यमन्त्री सिंह
प्रदेश सरकार व्यवस्थापनमा केही समस्या देखिएको छः मुख्यमन्त्री सिंह
नेप्सेमा सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि बजार बन्द
नेप्सेमा सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि बजार बन्द
विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध
विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध
नेपाल पर्यटन बोर्ड र कोशी प्रदेश सरकारबीच कोशी भ्रमण वर्षबारे समझदारी पत्रमा सम्झौता
नेपाल पर्यटन बोर्ड र कोशी प्रदेश सरकारबीच कोशी भ्रमण वर्षबारे समझदारी पत्रमा सम्झौता
जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन
जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन