आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २६, २०८२
|
|
३० पटक हेरिएको
Shares
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

सारांश

  • आज संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१० औँ बैठक बस्ने भएको छ ।
  • बैठक दिनको १२ः१५ बजे संघीय संसद सचिवालय, सिंहदरवारमा बस्न लागेको हो ।
  • आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवलाई आमन्त्रित गरिएको छ ।

२६ मंसिर, काठमाडौं ।

आज संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१० औँ बैठक बस्ने भएको छ ।
बैठक दिनको १२ः१५ बजे संघीय संसद सचिवालय, सिंहदरवारमा बस्न लागेको हो ।

आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवलाई आमन्त्रित गरिएको छ ।बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका पदाधिकारीहरुसँग छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीर्थराज भट्टराईले भिजिट भिसामा २५७ जनालाई सेटिङमा पठाउँदा लिए ७९ लाख ८० हजार घुस
तीर्थराज भट्टराईले भिजिट भिसामा २५७ जनालाई सेटिङमा पठाउँदा लिए ७९ लाख ८० हजार घुस
सोधपुछका लागि चौकीमा बोलाएर प्रहरीद्वारा निर्घात कुटपिट
सोधपुछका लागि चौकीमा बोलाएर प्रहरीद्वारा निर्घात कुटपिट
विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ
विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ
कुलमान घिसिङको रिट दर्ता, भोलिका लागि पेसीमा चढ्यो
कुलमान घिसिङको रिट दर्ता, भोलिका लागि पेसीमा चढ्यो
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीबीच चुनावी मोर्चाबन्दी
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीबीच चुनावी मोर्चाबन्दी
अटोरिक्सामा बेहोस भएका पुरूषको मृत्यु, चालकसहित दुई जना पक्राउ
अटोरिक्सामा बेहोस भएका पुरूषको मृत्यु, चालकसहित दुई जना पक्राउ
सुक्खा पहिरो खस्दा नारायणढ–मुग्लिन सडक खण्ड अवरुद्ध
सुक्खा पहिरो खस्दा नारायणढ–मुग्लिन सडक खण्ड अवरुद्ध
जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत
जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत
आज पनि अवरुद्ध छन् देशका यी १० मुख्य राजमार्ग
आज पनि अवरुद्ध छन् देशका यी १० मुख्य राजमार्ग
रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु
रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु