विराटनगरविरुद्ध चलेन जनकपुरका आशिफको ब्याटिङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ८, २०८२
|
|
२८ पटक हेरिएको
Shares
विराटनगरविरुद्ध चलेन जनकपुरका आशिफको ब्याटिङ

सारांश

  •   नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर किङ्सविरुद्ध जनकपुर बोल्टस्का ओपनर आशिफ शेखको ब्याटिङ चल्न सकेनन् ।
  • उनी ११ बलमा ३ चौकाको सहयोगमा १३ रन बनाएर आउट भएका हुन् ।
  •   आशिफलाई जनकपुरको पहिलो विकेटकमा रुपमा २ ओभरको अन्तिम बलमा विराटगरका सूर्य तामाङलले बोल्ट गरेका हुन् ।

८ मंसिर, काठमाडौं । 

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर किङ्सविरुद्ध जनकपुर बोल्टस्का ओपनर आशिफ शेखको ब्याटिङ चल्न सकेनन् । उनी ११ बलमा ३ चौकाको सहयोगमा १३ रन बनाएर आउट भएका हुन् ।  आशिफलाई जनकपुरको पहिलो विकेटकमा रुपमा २ ओभरको अन्तिम बलमा विराटगरका सूर्य तामाङलले बोल्ट गरेका हुन् ।

अघिल्लो खेल अर्थात् जनकपुरको उद्‌घाटन खेलमा आशिफले सिजनकै पहिलो अर्धशतक प्रहार गरेका थिए । उनले ४१ बलमा ५४ रन जोडेका थिए ।  उद्‌घाटन खेलमा काठमाडौं गुर्खाजसँग साबिक विजेता जनकपुर बोल्ट्सले ५ विकेटले पराजित भएको थियो ।, कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर १३६ रनको लक्ष्य सहित जनकपुर जबाफी ब्याटिङमा उत्रिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?