पूर्वसभामुख महरामाथिको थुनछेक बहस आज

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २८, २०८२
|
|
४३ पटक हेरिएको
Shares
पूर्वसभामुख महरामाथिको थुनछेक बहस आज

सारांश

  • पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरामाथिको थुनछेक बहस आज हुँदै छ ।
  • काठमाडौं जिल्ला अदालतमा महरामाथिको थुनछेक बहस हुन लागेको हो ।
  •   थुनछेक बहसपछि अदालतले महरालाई धरौटीमा छाड्ने अथवा थुनामै राख्ने भन्ने आदेश सुनाउनेछ ।

२८ असोज, काठमाडौं ।

पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरामाथिको थुनछेक बहस आज हुँदै छ । काठमाडौं जिल्ला अदालतमा महरामाथिको थुनछेक बहस हुन लागेको हो ।  थुनछेक बहसपछि अदालतले महरालाई धरौटीमा छाड्ने अथवा थुनामै राख्ने भन्ने आदेश सुनाउनेछ ।

भेप सुन तस्करी प्रकरणमा महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता भएको थियो ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सीआईबीले उनलाई आइतबार पक्राउ गरेको थियो । महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको हो । महराविरुद्ध आठ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोलियम पदार्थ आयातबाट वीरगञ्ज भन्सार कार्यालयले उठायो ७३ अर्ब राजस्व
पेट्रोलियम पदार्थ आयातबाट वीरगञ्ज भन्सार कार्यालयले उठायो ७३ अर्ब राजस्व
पाँच वर्षपछि कालीगण्डकीमा पुल निर्माण
देशलाई ऋणको भार थेग्न गाह्रो भइसक्योः सांसद शर्मा
देशलाई ऋणको भार थेग्न गाह्रो भइसक्योः सांसद शर्मा
एक दशकअघि ओली प्रधानमन्त्री हुँदा सारिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै
एक दशकअघि ओली प्रधानमन्त्री हुँदा सारिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै
कांग्रेसको स्वयंसेवक परिचालन उपसमितिमा ५ सदस्य मनोनीत
कांग्रेसको स्वयंसेवक परिचालन उपसमितिमा ५ सदस्य मनोनीत
काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन, महानगरले दियो शोक बिदा
काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन, महानगरले दियो शोक बिदा
लालपुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी
लालपुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी
विश्नोईको नाममा धम्की दिने युवक दुर्गा प्रसाईंबाट परिचालित रहेको सीआईबीको दाबी
विश्नोईको नाममा धम्की दिने युवक दुर्गा प्रसाईंबाट परिचालित रहेको सीआईबीको दाबी
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै
आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर