दशैं मनाउन साढे ५ लाखले छाडे काठमाडौं उपत्यका

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १५, २०८२
|
|
३४ पटक हेरिएको
Shares
दशैं मनाउन साढे ५ लाखले छाडे काठमाडौं उपत्यका

सारांश

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको ताँती उपत्यकाबाट बाहिरिने नाकाहरूमा अहिले उत्तिकै छ।
  • मंगलबार बेलुकीसम्म साढे पाँच लाखभन्दा बढीले उपत्यका छाडेका छाडेका छन्।
  • काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि मंगलबार बेलुकीसम्मका आठ दिनमा पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौं उपत्यका छाडेका छन्।

१५ असोज, काठमाडौं।

दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको ताँती उपत्यकाबाट बाहिरिने नाकाहरूमा अहिले उत्तिकै छ। मंगलबार बेलुकीसम्म साढे पाँच लाखभन्दा बढीले उपत्यका छाडेका छाडेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि मंगलबार बेलुकीसम्मका आठ दिनमा पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौं उपत्यका छाडेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?