जेनजी आन्दोलन : आफ्नो प्रदेशका मृतक परिवारलाई मधेश सरकारले साढे २ लाख क्षतिपूर्ति दिने
सारांश
- भदौ २३ र २४ गतेको जीनजीको आन्दोलनमा मृत्यु भएका आफ्ना प्रदेशका मृतक परिवारलाई मधेश सरकारले दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
- मधेश प्रदेश सरकारको मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको हो ।
- बैठकले सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित भएको जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा घाइते भएकाहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ ।
३ असोज, काठमाडौं ।
भदौ २३ र २४ गतेको जीनजीको आन्दोलनमा मृत्यु भएका आफ्ना प्रदेशका मृतक परिवारलाई मधेश सरकारले दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । मधेश प्रदेश सरकारको मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया