कक्षा १२ को पूरक परीक्षा अनिश्चितकालसम्म स्थगित

Raju Yadav Raju Yadav
|
बुधबार, भाद्र २५, २०८२
|
|
३ पटक हेरिएको
Shares
कक्षा १२ को पूरक परीक्षा अनिश्चितकालसम्म स्थगित

सारांश

  • २५ भदौ, काठमाडौं ।
  • कक्षा १२ को मौका (पूरक) परीक्षा अनिश्चिकालसम्म स्थगित भएको छ।
  • राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्दै देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो।

२५ भदौ, काठमाडौं ।

कक्षा १२ को मौका (पूरक) परीक्षा अनिश्चिकालसम्म स्थगित भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्दै देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो। कक्षा १२ को मौका परीक्षा भदौ २८ र २९ गते सञ्चालन हुने तालिका रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिग टु क्रिकेट : नेपालले अमेरिकासँग खेल्दै
लिग टु क्रिकेट : नेपालले अमेरिकासँग खेल्दै
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
हेटौंडामा ट्वाइलेटमा लडेर बालिकाको मृत्यु
हेटौंडामा ट्वाइलेटमा लडेर बालिकाको मृत्यु
महानगरको बेरुजु ६८ करोड रुपैयाँ, काठमाडौं टावरबारे महालेखाले फेरि उठायो प्रश्न
महानगरको बेरुजु ६८ करोड रुपैयाँ, काठमाडौं टावरबारे महालेखाले फेरि उठायो प्रश्न
जेनजी आन्दोलन छानबिनः तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र काट्ने तयारी
जेनजी आन्दोलन छानबिनः तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र काट्ने तयारी
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित   
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित   
रास्वपाको जनयात्रा शुभारम्भ सभा स्थगित नहुने
रास्वपाको जनयात्रा शुभारम्भ सभा स्थगित नहुने
निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा, आज सुझाव संकलन
निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा, आज सुझाव संकलन
वीरगञ्जस्थित फोहर पानी प्रशोधन केन्द्रको कागजात अख्तियारको नियन्त्रणमा
वीरगञ्जस्थित फोहर पानी प्रशोधन केन्द्रको कागजात अख्तियारको नियन्त्रणमा
गृहमन्त्री अर्याल : फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं  
गृहमन्त्री अर्याल : फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं