अख्तियारको कार्यालयमा पनि आगजनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
२८ पटक हेरिएको
Shares
अख्तियारको कार्यालयमा पनि आगजनी

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयम पनि आगजनी भएको छ ।
  • उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले साँझ टंगालस्थित अख्तियारको कार्यालयमा पनि आगजनी गरेका हुन् ।
  • सोमबार र मंगलबार दिनभर जेनजी प्रदर्शकारीले गरेको प्रदर्शनका कारण २० बढीको मृत्यु भइसकेको छ ।

२४ भदौ, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयम पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले साँझ टंगालस्थित अख्तियारको कार्यालयमा पनि आगजनी गरेका हुन् । सोमबार र मंगलबार दिनभर जेनजी प्रदर्शकारीले गरेको प्रदर्शनका कारण २० बढीको मृत्यु भइसकेको छ ।

देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत उच्च पदस्थहरूको कार्यालयमा आगजनी भएको छ । सबै संरचना ध्वस्त भएका छन् । यसैबीच सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?