गण्डकीका ऊर्जामन्त्रीले दिए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
६३ पटक हेरिएको
Shares
गण्डकीका ऊर्जामन्त्रीले दिए राजीनामा

सारांश

  •   गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटाले पदबाट राजीनामा दिएका छन् ।
  • मंगलबार (भदौ २४) उनले राजीनामाको घोषणा गरेका हुन् ।
  • जेनजी’ पुस्ताको प्रदर्शनमा केन्द्र सरकारले दमन गरेको र १९ जनाको मृत्यु भएको उनले उल्लेख गरेका छन् ।

२४ भदौ, काठमाडौं । 

गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटाले पदबाट राजीनामा दिएका छन् । मंगलबार (भदौ २४) उनले राजीनामाको घोषणा गरेका हुन् । जेनजी’ पुस्ताको प्रदर्शनमा केन्द्र सरकारले दमन गरेको र १९ जनाको मृत्यु भएको उनले उल्लेख गरेका छन् ।

उनी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का तर्फबाट मन्त्री बनेका हुन् । मन्त्रीबाट फिर्ता हुन पार्टीले पनि निर्देशन दिएको उनले जनाएका छन् । उनी नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वायु प्रदूषणमा दिल्लीलाई पछ्याउँदै काठमाडौं
वायु प्रदूषणमा दिल्लीलाई पछ्याउँदै काठमाडौं
एनपीएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
एनपीएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते
प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते
सभामुख घिमिरे र आयरल्याण्डका राष्ट्रपति माइकलबीच भेटर्वाता।
सभामुख घिमिरे र आयरल्याण्डका राष्ट्रपति माइकलबीच भेटर्वाता।
गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु
गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु
ढुक्क भए हुन्छ, पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
ढुक्क भए हुन्छ, पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
महोत्तरीको बर्दिबासबाट १५७ किलो गाँजासहित दुईजना पक्राउ
महोत्तरीको बर्दिबासबाट १५७ किलो गाँजासहित दुईजना पक्राउ
रन्जिता श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय, स्पष्टीकरण नबुझाए अध्यक्ष पदबाट बर्खास्त गरिने चेतावनी
रन्जिता श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय, स्पष्टीकरण नबुझाए अध्यक्ष पदबाट बर्खास्त गरिने चेतावनी
चिनियाँ सुरुङ उद्धार विशेषज्ञ टोली पनि नेपालमा
चिनियाँ सुरुङ उद्धार विशेषज्ञ टोली पनि नेपालमा
स्रोत नखुलेको ७ लाख नगदसहित तीन जना पक्राउ
स्रोत नखुलेको ७ लाख नगदसहित तीन जना पक्राउ