सुक्खा पहिरोले अवरुद्ध भएको पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १४, २०८२
|
|
२४ पटक हेरिएको
Shares
सुक्खा पहिरोले अवरुद्ध भएको पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन

सारांश

  •   धादिङमा पहिरो गएर अवरुद्ध भएको पृथ्वी लोकमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
  • धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बाँदरेमोडमा माथिबाट सुक्खा पहिरो गएपछि बिहानदेखि सडक अवरुद्ध भएको थियो ।
  • उक्त पहिरोको केही भाग हटाएर एकतर्फी सवारी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

१४ भदौ, काठमाडौं ।  

धादिङमा पहिरो गएर अवरुद्ध भएको पृथ्वी लोकमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बाँदरेमोडमा माथिबाट सुक्खा पहिरो गएपछि बिहानदेखि सडक अवरुद्ध भएको थियो । उक्त पहिरोको केही भाग हटाएर एकतर्फी सवारी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट जवाङखोला, प्रहरी चौकी जोगिमा र इलाका प्रहरी कार्यालय गजुरीको टोली पहिरो खसेको ठाउँमा बिहानैदेखि खटिएको छ । अवरुद्ध सडक एकतर्फी खुलेपछि यातायातका साधन  गन्तव्यतिर लागेका छन् । तर, बिहानैदेखि सडक अवरुद्ध भएकोले जाम लागेको छ । पहिरो ठूलो भएकोले सडक दुईतर्फी सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन सुरक्षाका लागि सर्लाहीमा नेपाली सेना परिचालन
निर्वाचन सुरक्षाका लागि सर्लाहीमा नेपाली सेना परिचालन
थाइल्यान्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री
थाइल्यान्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खोल्न तयार भएनन् प्रधानमन्त्री
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खोल्न तयार भएनन् प्रधानमन्त्री
यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !
यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !
सर्लाहीको लालबन्दीमा करेन्ट लागेर एक जनाको मृ*त्यु
सर्लाहीको लालबन्दीमा करेन्ट लागेर एक जनाको मृ*त्यु
त्रिभुवन विमानस्थलबाट सुनसहित २ युवती पक्राउ
ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान
ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान
छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
श्यामलालले पाँच दिनमा परिवारका तीन सदस्य गुमाए
श्यामलालले पाँच दिनमा परिवारका तीन सदस्य गुमाए
गौशाला २६ को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन
गौशाला २६ को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन