खोलामा नुहाउने क्रममा कैलालीमा चार किशोरको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १२, २०८२
|
|
५७ पटक हेरिएको
Shares
खोलामा नुहाउने क्रममा कैलालीमा चार किशोरको मृत्यु

सारांश

  • कैलालीमा खोलामा नुहाउने क्रममा डुबेर चार किशोरको मृत्यु भएको छ ।
  • गोदावरी नगरपालिका-९, सहरी झोलुङ्गे पुल नजिक खुटिया खोलामा नुहाउन उनीहरू बिहीबार दिउँसो २ बजेतिर खोलामा डुबेका हुन् ।
  • जिल्ला प्रहरी कार्यालयका कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेब भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरीको डुबेर मृत्यु भएको हो ।

 १२ भदौ, काठमाडौँ ।

कैलालीमा खोलामा नुहाउने क्रममा डुबेर चार किशोरको मृत्यु भएको छ । गोदावरी नगरपालिका-९, सहरी झोलुङ्गे पुल नजिक खुटिया खोलामा नुहाउन उनीहरू बिहीबार दिउँसो २ बजेतिर खोलामा डुबेका हुन् । जिल्ला प्रहरी कार्यालयका कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेब भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरीको डुबेर मृत्यु भएको हो ।

खोलामा सात जना नुहाउन गएकामा चार जना डुबेका हुन् । उनीहरूको ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । अहिले प्रहरी घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना उत्साहजनक : डिआईजी थपलिया
मधेश प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना उत्साहजनक : डिआईजी थपलिया
सहकारीसम्बन्धी संसदीय छानबिन समितिले प्रधानमन्त्रीसँग छलफलल गर्दै
सहकारीसम्बन्धी संसदीय छानबिन समितिले प्रधानमन्त्रीसँग छलफलल गर्दै
एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड
एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड
निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूती दिलाउन आग्रह
निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूती दिलाउन आग्रह
अनुसन्धान प्रहरी अभियोजनकर्ता बिच समन्वय जरुरी छः गृहमन्त्री
अनुसन्धान प्रहरी अभियोजनकर्ता बिच समन्वय जरुरी छः गृहमन्त्री
बीपी राजमार्ग : खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत
बीपी राजमार्ग : खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत
मोटरसाइकल दुर्घटनामा घाइते युवक पेस्तोलसहित प्रहरी नियन्त्रणमा
मोटरसाइकल दुर्घटनामा घाइते युवक पेस्तोलसहित प्रहरी नियन्त्रणमा
किसानलाई सहजरुपमा पर्याप्त मलखाद उपलब्ध गराउन सांसदव्दारा माग
किसानलाई सहजरुपमा पर्याप्त मलखाद उपलब्ध गराउन सांसदव्दारा माग
महानगरपालिकाद्वारा बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन, ३१ लिटर अखाद्य तेल नष्ट
महानगरपालिकाद्वारा बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन, ३१ लिटर अखाद्य तेल नष्ट
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेसम्मका लागि बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेसम्मका लागि बन्द