Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रेडक्रस तदर्थ समिति विरुद्ध सर्वोच्चमा रिट

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १०, २०८२
|
|
४० पटक हेरिएको
Shares
रेडक्रस तदर्थ समिति विरुद्ध सर्वोच्चमा रिट

सारांश

  • नेपाल रेडक्रस सोसाइटीको विनोदकुमार शर्माको नेतृत्वमा रहेको तदर्थ समिति विघटनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
  • डा.
  • सुदर्शन नेपाल नेतृत्वको अघिल्लो समितिले वर्तमान समितिलाई गैरकानुनी ठहर गर्दै रिट दायर गरेका हुन्।

१० भदौ, काठमाडौं ।

नेपाल रेडक्रस सोसाइटीको विनोदकुमार शर्माको नेतृत्वमा रहेको तदर्थ समिति विघटनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। डा. सुदर्शन नेपाल नेतृत्वको अघिल्लो समितिले वर्तमान समितिलाई गैरकानुनी ठहर गर्दै रिट दायर गरेका हुन्।

रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले पनि समितिलाई निलम्बन गरिसकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहितका निकायलाई विपक्षी बनाउँदै रिट दायर गरिएको हो। न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा आज सुनुवाइ हुँदैछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?