सदन खुलाउन कांग्रेस, एमाले र माओवादी बेग्लै छलफलमा
सारांश
- २९ जेठ, काठमाडौं ।
- संसदको अवरोध हटाउन तीन ठूला पार्टीको बेग्लै बैठक बस्ने तयारी छ ।
- भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामा दिनुपर्ने अडान विपक्षीले बनाइरहेको बेलामा माओवादीले कांग्रेस र एमालेसँग छलफल गर्न लागेको हो ।

२९ जेठ, काठमाडौं ।
संसदको अवरोध हटाउन तीन ठूला पार्टीको बेग्लै बैठक बस्ने तयारी छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामा दिनुपर्ने अडान विपक्षीले बनाइरहेको बेलामा माओवादीले कांग्रेस र एमालेसँग छलफल गर्न लागेको हो ।

कांग्रेस, एमाले र माओवादीको बैठकमा सदनको अवरोध हटाउन सहमतिको प्रयास हुनेछ । कांग्रेस र माओवादीसँग बस्नुअघि प्रचण्डले विपक्षी दलसँग छलफल गर्नेछन् । अहिले नेकपा एसका अध्यक्ष माधव नेपालसँग वार्तामा छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया