रौतहटको मंगलपुरमा दुर्घटना हुँदा एक युवकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २९, २०८२
|
|
२९ पटक हेरिएको
Shares
रौतहटको मंगलपुरमा दुर्घटना हुँदा एक युवकको मृ*त्यु

सारांश

  • बिहीबार बिहान दुर्घटनामा परेर मंगलपुर १ का ३५ वर्षीय बुद्ध लिम्बुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीले जानकारी दिए ।
  • ‘अपरिचित गाडीले ठक्कर दिएका कारण लिम्बुको मृत्यु भएको हो, हालसम्म गाडीको नाम र नम्बर पत्ता नलागेका कारण प्रहरीले गाडी पत्ता लगाउने काम गरिरहेको छ,’अधिकारीले भने ।
  • स्थानीयले मृतकको शव उठाउन नमान्दा अहिले पूर्व-पश्चिम राजमार्गमा गाडी रोकिएका छ्न् ।

२९ जेठ, रौतहट :

पूर्व-पश्चिम राजमार्गअन्तर्गतको चन्द्रपुर- १ मंगलपुरमा दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बिहीबार बिहान दुर्घटनामा परेर मंगलपुर १ का ३५ वर्षीय बुद्ध लिम्बुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीले जानकारी दिए ।

‘अपरिचित गाडीले ठक्कर दिएका कारण लिम्बुको मृत्यु भएको हो, हालसम्म गाडीको नाम र नम्बर पत्ता नलागेका कारण प्रहरीले गाडी पत्ता लगाउने काम गरिरहेको छ,’अधिकारीले भने । स्थानीयले मृतकको शव उठाउन नमान्दा अहिले पूर्व-पश्चिम राजमार्गमा गाडी रोकिएका छ्न् । गाडी खुलाउन प्रयास भइरहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बस खोज्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक फेला
बस खोज्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक फेला
काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता असार १ गतेदेखि
काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता असार १ गतेदेखि
चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका
चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका
बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
बिहीबारसम्मका लागि संसद् बैठक स्थगित
बिहीबारसम्मका लागि संसद् बैठक स्थगित
दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति गठनको माग
दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति गठनको माग
सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी: ओली
सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी: ओली
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
जेनजी आन्दोलनमा योजनाबद्ध घुसपैठ भयो : तत्कालीन गृहमन्त्री लेखक
जेनजी आन्दोलनमा योजनाबद्ध घुसपैठ भयो : तत्कालीन गृहमन्त्री लेखक
कपिलवस्तुमा चैते धान खेती सुरु
कपिलवस्तुमा चैते धान खेती सुरु