स्याङ्जामा स्कुटर ट्रकसँग ठोकिँदा एक जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २३, २०८२
|
|
१४ पटक हेरिएको
Shares
स्याङ्जामा स्कुटर ट्रकसँग ठोकिँदा एक जनाको मृ*त्यु

सारांश

  • फेदीखोला गाउँपालिका १ कुभिण्डेमा भएको दुर्घटनामा गम्भीर घाइते भएकी युवतीको उपचारको क्रममा मृत्यु भएको हो ।
  • शुक्रबार बिहान स्याङ्जाबाट पोखरा आउँदै गरेको ना४ख ९३३१ नम्बरको ट्रकसँग सोही दिशातर्फ गुडिरहेको एएबी ०२४३ नम्बरको स्कुटर ठोकिएको थियो ।
  •  दुर्घटनामा पुतलीबजार १३ लाम्पाटाकी २४ वर्षीय जीतमाया थापाको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

स्याङ्जामा स्कुटर ट्रकसँग ठोकिँदा एक जनाको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका १ कुभिण्डेमा भएको दुर्घटनामा गम्भीर घाइते भएकी युवतीको उपचारको क्रममा मृत्यु भएको हो ।

शुक्रबार बिहान स्याङ्जाबाट पोखरा आउँदै गरेको ना४ख ९३३१ नम्बरको ट्रकसँग सोही दिशातर्फ गुडिरहेको एएबी ०२४३ नम्बरको स्कुटर ठोकिएको थियो । दुर्घटनामा पुतलीबजार १३ लाम्पाटाकी २४ वर्षीय जीतमाया थापाको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?