Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत भयो : कमल थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १८, २०८२
|
|
७७ पटक हेरिएको
Shares
गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत भयो : कमल थापा

सारांश

  • राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्टहरू उत्पादन गर्ने कारखानामा परिणत भएको आरोप लगाएका छन् ।
  • अहिलेको व्यवस्थाबाट देशमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नरहेको उनको भनाइ छ ।
  • १६३औं श्रमिक दिवसको अवसरमा राप्रपा नेपालआबद्ध मजदुर संगठन (टुकोन)ले बिहीबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उदास, हतास र निरासालाई चिर्न व्यवस्था परिवर्तन जरुरी भएको बताएका हुन् ।

 

१८ वैशाख, काठमाडौं ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्टहरू उत्पादन गर्ने कारखानामा परिणत भएको आरोप लगाएका छन् । अहिलेको व्यवस्थाबाट देशमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नरहेको उनको भनाइ छ । १६३औं श्रमिक दिवसको अवसरमा राप्रपा नेपालआबद्ध मजदुर संगठन (टुकोन)ले बिहीबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उदास, हतास र निरासालाई चिर्न व्यवस्था परिवर्तन जरुरी भएको बताएका हुन् ।

सम्पूर्ण राजावादी, हिन्दूवादी एक हुनुपर्ने अहिलेको माग भएको भन्दै उनले बर्खायाम शुरु हुनुअगावै गणतन्त्रविरुद्ध आन्दोलनको वातावरण निर्माण गर्नुपर्ने बताए । थापाले समान विचार भएकाहरू सबैले साझा मोर्चा बनाएर अघि बढ्न ढिला गर्नु नहुने धारणा राखे । उनले राप्रपा नेपाल सदैव श्रमिकको हक हितको पक्षमा पनि दावी गरे । कार्यक्रममा तारानाथ लुइँटेल, तेज कुरुङ्गवाङ्ग, यबती कार्की, हिक्मतजङ्ग भण्डारी, अजेलिया रञ्जितकारलगायतले धारणा राखेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद्को हिउँदे अविधेशनबाट पाँच विधेयक पारित
संसद्को हिउँदे अविधेशनबाट पाँच विधेयक पारित
२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्न :  परीक्षण उत्पादन सुरु हुँदै
२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्न : परीक्षण उत्पादन सुरु हुँदै
मन्त्री घिसिङको निर्देशनपछि बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु
मन्त्री घिसिङको निर्देशनपछि बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु
चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो
चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
रास्वपाले थप्यो ६ जना पदाधिकारी, स्वर्णिम बने उपसभापति
रास्वपाले थप्यो ६ जना पदाधिकारी, स्वर्णिम बने उपसभापति
रुपन्देही कारागार अगाडि भेला हुन थाले रास्वपा कार्यकर्ता
रुपन्देही कारागार अगाडि भेला हुन थाले रास्वपा कार्यकर्ता
भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने
भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ
चिडियाखानाको जग्गा अतिक्रमणमा
चिडियाखानाको जग्गा अतिक्रमणमा