आज सुनचाँदीको मुल्य कति पुग्यो ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १४, २०८२
|
|
२९ पटक हेरिएको
Shares
आज सुनचाँदीको मुल्य कति पुग्यो ?

सारांश

  •    नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सयले बढेर तोलामा एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ ।
  • गत शुक्रबार सुन तोलाको एक लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

 

१४ वैशाख, काठमाडौं ।  

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सयले बढेर तोलामा एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ ।

गत शुक्रबार सुन तोलाको एक लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदी भने प्रतितोला १० रुपैयाँले घटेर १९९० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यस अघि शुक्रबार चाँदी तोलाको २ हजारमा कारोबार भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?