एमसीसी बन्द भएको प्रसंग निकाल्दै प्रधानमन्त्रीले भने- मुलुक बनाउन अरूको आस गर्नु हुँदैन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १३, २०८२
|
|
३६ पटक हेरिएको
Shares
एमसीसी बन्द भएको प्रसंग निकाल्दै प्रधानमन्त्रीले भने- मुलुक बनाउन अरूको आस गर्नु हुँदैन

सारांश

  • एमालेको संसदीय दलको बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले आफ्नो विकास अरूको आसमा नभई आफैले गर्नतिर लाग्नुपर्ने बताएका हुन्।
  • अमेरिकी सरकारसँग भएको सम्झौता र दुवै देशका संसदबाट पारित भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अमेरिकी पक्षबाट बन्द गरिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए।
  •   नेपालमा पनि एमसीसी परियोजना कार्यान्वयनको चरणमा गइरहेको छ।

१३ वैशाख, काठमाडौं : 

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुक बनाउन अरूको आस गर्न नहुने बताएका छन्। एमालेको संसदीय दलको बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले आफ्नो विकास अरूको आसमा नभई आफैले गर्नतिर लाग्नुपर्ने बताएका हुन्।

अमेरिकी सरकारसँग भएको सम्झौता र दुवै देशका संसदबाट पारित भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अमेरिकी पक्षबाट बन्द गरिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए।  नेपालमा पनि एमसीसी परियोजना कार्यान्वयनको चरणमा गइरहेको छ। ५० अर्बको अमेरिकी डलर रकमको एमसीसी परियोजनाको सम्झौता संसदबाट पारित भई कार्यान्वयनको चरणमा छ।

यो परियोजनामा ४ सय केभीको प्रसारण लाइन निर्माण, सडक स्तरोन्नतिका आयोजना छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशसँगै आयोजनाको काम रोकिएको थियो। यही अप्रिल २० मा ९० दिनको स्थगन समय सकिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनकुने घटनामा धवल, रविन्द्र र दुर्गासहित ६१ जनाविरुद्ध मुद्दा दर्ता
तीनकुने घटनामा धवल, रविन्द्र र दुर्गासहित ६१ जनाविरुद्ध मुद्दा दर्ता
बजेटमा ‘जसको हात, उसैको जगन्नाथ’ नहोस् : सांसद महतो
बजेटमा ‘जसको हात, उसैको जगन्नाथ’ नहोस् : सांसद महतो
तिहारपछि सुनको भाउ तोलामा ११ हजार ६ सयले घट्यो
तिहारपछि सुनको भाउ तोलामा ११ हजार ६ सयले घट्यो
देशभर साढे ५८ लाख सवारीसाधन दर्ता, सबैभन्दा धेरै मोटरसाइकल
देशभर साढे ५८ लाख सवारीसाधन दर्ता, सबैभन्दा धेरै मोटरसाइकल
थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा
थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा
खयरमारा बस दुर्घटना : घाइते ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाइँदै
खयरमारा बस दुर्घटना : घाइते ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाइँदै
कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेलाई  गाउँपालिकाको  १० लाख राहत
कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेलाई गाउँपालिकाको १० लाख राहत
उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त
उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त
मधेश प्रदेशमा सामा–चकेवा पर्वको रौनक
मधेश प्रदेशमा सामा–चकेवा पर्वको रौनक
प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो
प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो