गाडीको ठक्करबाट पैदलयात्रीको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ७, २०८२
|
|
३७ पटक हेरिएको
Shares
गाडीको ठक्करबाट पैदलयात्रीको मृ*त्यु

सारांश

  • आइतबार बिहान कर्णाली प्रदेश ०१-००१ ख ०९१५ नम्बरको फोर्स गाडीले ठक्कर दिँदा जुम्ला हिमा गाउँपालिका– ४ का अन्दाजी ५५ वर्षीय कालीबहादुर बुढा गम्भीर घाइते भएका थिए ।
  • टाउकोमा गम्भीर चोट लागेका बुढालाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो ।
  • तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माले बताए ।

७ वैशाख, सुर्खेत–

सुर्खेतको वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । आइतबार बिहान कर्णाली प्रदेश ०१-००१ ख ०९१५ नम्बरको फोर्स गाडीले ठक्कर दिँदा जुम्ला हिमा गाउँपालिका– ४ का अन्दाजी ५५ वर्षीय कालीबहादुर बुढा गम्भीर घाइते भएका थिए ।

टाउकोमा गम्भीर चोट लागेका बुढालाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माले बताए । प्रहरीका अनुसार दुर्घटनापछि गाडी र चालकलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लक्ष्मीपूजाको दिन १६ सय ५० मेगावाट बिजुली खपत
लक्ष्मीपूजाको दिन १६ सय ५० मेगावाट बिजुली खपत
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
प्रमुख १० सहरका सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने सञ्चार मन्त्रीको पहिलो निर्णय
प्रमुख १० सहरका सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने सञ्चार मन्त्रीको पहिलो निर्णय
पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ : प्रचण्ड
पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ : प्रचण्ड
त्रिविको भीसी कार्यालय अगाडि कर्मचारीको धर्ना
त्रिविको भीसी कार्यालय अगाडि कर्मचारीको धर्ना
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
एसएसपीदेखि एआईजीसम्म १५ अधिकृत मधेशमा खटिए, को–कहाँ ? (सूचीसहित)
एसएसपीदेखि एआईजीसम्म १५ अधिकृत मधेशमा खटिए, को–कहाँ ? (सूचीसहित)
ठमेलमा एक महिना अघि युवामाथि रड प्रहार गरेको आरोपमा ५ जना पक्राउ
ठमेलमा एक महिना अघि युवामाथि रड प्रहार गरेको आरोपमा ५ जना पक्राउ
पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो
पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो
अन्तरिम सरकारले ल्यायो पहिलो विधेयक, राष्ट्रिय सभामा दर्ता
अन्तरिम सरकारले ल्यायो पहिलो विधेयक, राष्ट्रिय सभामा दर्ता