कैलालीमा प्रहरी कार्यालयअगाडि पुरुष मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २७, २०८१
|
|
३६ पटक हेरिएको
Shares
कैलालीमा प्रहरी कार्यालयअगाडि पुरुष मृत फेला

सारांश

  • कैलालीको अत्तरियामा एक पुरुष मृत फेला परेका छन् ।
  • बुधबार बिहान अत्तरियास्थित इलाका प्रहरी कार्यालय मालाखेतीको अगाडि अन्दाजी ३५ वर्षका पुरुष मृत फेला परेका हुन् ।
  • इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक डीएसपी गंगाबहादुर थापाका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।

२७ चैत, कैलाली ।

कैलालीको अत्तरियामा एक पुरुष मृत फेला परेका छन् । बुधबार बिहान अत्तरियास्थित इलाका प्रहरी कार्यालय मालाखेतीको अगाडि अन्दाजी ३५ वर्षका पुरुष मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक डीएसपी गंगाबहादुर थापाका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।

‘प्रहरी कार्यालयको अगाडि रहेको दुर्गा मन्दिर परिसरमा शव फेला परेको छ,’ डीएसपी थापाले भने, ‘शरीरमा चोटपटक पनि देखिएको छ ।’ घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घटनास्थलमा पुगेका प्रहरी अधिकारीका अनुसार घटना शंकास्पद छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित
राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित
संविधान र व्यवस्थाविरोधी कुनै पनि गतिविधि सह्य हुने छैनन्ः गृहमन्त्री लेखक
संविधान र व्यवस्थाविरोधी कुनै पनि गतिविधि सह्य हुने छैनन्ः गृहमन्त्री लेखक
जेनजी आन्दोलनपछि पूर्वगृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै
जेनजी आन्दोलनपछि पूर्वगृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै
रास्वपाको केन्द्रीय समिति बैठक सुरू
रास्वपाको केन्द्रीय समिति बैठक सुरू
अमेरिकामा बेपत्ता नर्स ममताका श्रीमानले अनलाइनमा खोजेका थिए- श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?
अमेरिकामा बेपत्ता नर्स ममताका श्रीमानले अनलाइनमा खोजेका थिए- श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?
खुल्यो अरनिको राजमार्ग
खुल्यो अरनिको राजमार्ग
तीनकुनेमा आगलागीमा परेको घरमा जलेर एभिन्युज टिभीका पत्रकारको मृत्यु
तीनकुनेमा आगलागीमा परेको घरमा जलेर एभिन्युज टिभीका पत्रकारको मृत्यु
सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ : सभामुख
सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ : सभामुख
संसदमा राप्रपाको हुंकार- यो ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ
संसदमा राप्रपाको हुंकार- यो ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ
टि ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको‌ नाम सार्वजनिक
टि ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको‌ नाम सार्वजनिक