Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राप्रपाको प्रदर्शन : बाहिरी व्यक्तिलाई घरमाथि जान नदिन आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
३५ पटक हेरिएको
Shares
राप्रपाको प्रदर्शन : बाहिरी व्यक्तिलाई घरमाथि जान नदिन आग्रह

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बल्खु क्षेत्रका घरभित्र कसैलाई पनि छिर्न नदिन आग्रह गरेको छ ।
  • मंगलबार (चैत २६) बल्खुमा पार्टीको आमसभाका निम्ति विभिन्न ठाउँबाट र्‍याली आउनेक्रम जारी छ ।
  • मञ्चबाट कार्यक्रमबारे जानकारी गराइरहेका व्यक्तिले घुसपैठ हुन सक्ने भन्दै बाहिरका कसैलाई घरमाथि जान नदिन आग्रह गरे ।

 

२६ चैत,  काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बल्खु क्षेत्रका घरभित्र कसैलाई पनि छिर्न नदिन आग्रह गरेको छ । मंगलबार (चैत २६) बल्खुमा पार्टीको आमसभाका निम्ति विभिन्न ठाउँबाट र्‍याली आउनेक्रम जारी छ । मञ्चबाट कार्यक्रमबारे जानकारी गराइरहेका व्यक्तिले घुसपैठ हुन सक्ने भन्दै बाहिरका कसैलाई घरमाथि जान नदिन आग्रह गरे ।

शान्तिपूर्ण प्रदर्शन गरिने राप्रपाले जनाएको छ । सोहीअनुसार सचेतता अपनाएको नेताहरूले बताएका छन् । राप्रपाको प्रदर्शनका कारण बल्खु क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विभिन्न ठाउँबाट सवारीसाधन ‘डाइभर्सन’ गरिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?