पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २०, २०८१
|
|
३६ पटक हेरिएको
Shares
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन

सारांश

  • तीनकुनेमा भएको प्रदर्शनमा मृत भेटिएका पत्रकार सुरेश रजकको शरीरको एक्स-रे गरिएको छ ।
  • शरीरको पोर्टेबल एक्स-रे गरेपछि मात्र पोस्टमार्टम गर्ने चिकित्सकको अडानपछि एक्स-रे गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।
  • त्रिवि शिक्षण अस्पतालमा एक्स-रे गर्दा उनको शरीरमा गोली लागेको नभेटिएको प्रहरी अधिकृतहरू बताउँछन् ।

२० चैत, काठमाडौँ ।

तीनकुनेमा भएको प्रदर्शनमा मृत भेटिएका पत्रकार सुरेश रजकको शरीरको एक्स-रे गरिएको छ । शरीरको पोर्टेबल एक्स-रे गरेपछि मात्र पोस्टमार्टम गर्ने चिकित्सकको अडानपछि एक्स-रे गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

त्रिवि शिक्षण अस्पतालमा एक्स-रे गर्दा उनको शरीरमा गोली लागेको नभेटिएको प्रहरी अधिकृतहरू बताउँछन् । तर, उनलाई पनि गोली लागेको भनेर प्रचार भएसँगै चिकित्सकहरूले त्यसबारे यकिन गर्न एक्स-रे गर्नुपर्ने अडान राखेका थिए ।

तीनकुनेमा प्रदर्शनकारीहरुले आगजनी गरेको घरमा उनी मृत भेटिएका थिए । प्रदर्शनको भिडियो खिच्न उनी सो घरमा गएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रले दमकमा एक लाख बिरुवा रोप्ने
माओवादी केन्द्रले दमकमा एक लाख बिरुवा रोप्ने
प्रधानमन्त्रीले राखे पत्रकार सम्मेलन
प्रधानमन्त्रीले राखे पत्रकार सम्मेलन
पेरुमा यात्रुवाहक बस नदीमा खस्दा छ जनाको मृत्यु १७ जना बेपत्ता
पेरुमा यात्रुवाहक बस नदीमा खस्दा छ जनाको मृत्यु १७ जना बेपत्ता
आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक सेमिनार, प्रधानमन्त्रीले उद्घाटन गर्ने
आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक सेमिनार, प्रधानमन्त्रीले उद्घाटन गर्ने
तीन दिनदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सहज हुन सकेन
तीन दिनदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सहज हुन सकेन
पाकिस्तानमा वर्षासँग सम्बन्धित दुर्घटनामा ५४ जनाको मृ*त्यु, २२७ जना घाइते
पाकिस्तानमा वर्षासँग सम्बन्धित दुर्घटनामा ५४ जनाको मृ*त्यु, २२७ जना घाइते
हाइड्रोपावरबिरुद्ध जुगल गाउँपालिका पुग्यो अख्तियारमा
हाइड्रोपावरबिरुद्ध जुगल गाउँपालिका पुग्यो अख्तियारमा
कुनै पनि किसिमको अपराध हुन नदिन सरकार कटिबद्ध छ : गृहमन्त्री अर्याल
कुनै पनि किसिमको अपराध हुन नदिन सरकार कटिबद्ध छ : गृहमन्त्री अर्याल
चालु आर्थिक वर्षमा सप्तरीमा १३ वटा पुल निर्माण
चालु आर्थिक वर्षमा सप्तरीमा १३ वटा पुल निर्माण
प्रधानमन्त्री बालेनसँग राजदूतहरूको भेटवार्ता सुरु
प्रधानमन्त्री बालेनसँग राजदूतहरूको भेटवार्ता सुरु