सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सारांश
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार साँझ बैठक सुरु भएको हो।
- बैठकका एजेण्डाबारे जानकारी गराइएको छैन।
२ कार्तिक, मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार साँझ बैठक सुरु भएको हो।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया