पहिरोले कान्ति लोकपथ अवरुद्ध, पहिरो पन्छाउन दिनभर लाग्ने
सारांश
- अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ ।
- गएराती मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
- पहिरो पन्छाउन जिल्ला सडक कार्यालय र फास्टट्रयाकसँग समन्वय गरी हटाउने पहल भइरहेको र अवरोध हटाउन करिब दिनभर लाग्ने अनुमान गरिएको छ ।
१० असोज , काठमाडौं, असोज १० । अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ ।

गएराती मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरो पन्छाउन जिल्ला सडक कार्यालय र फास्टट्रयाकसँग समन्वय गरी हटाउने पहल भइरहेको र अवरोध हटाउन करिब दिनभर लाग्ने अनुमान गरिएको छ ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया