बाराको जनमत पार्टीले आज प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ८, २०८१
|
|
३३ पटक हेरिएको
Shares
बाराको जनमत पार्टीले आज प्रशिक्षण कार्यक्रम सम्पन्न

सारांश

  • दशैं तिहार दिपावली तथा छठ पर्वको अवसरमा जनमत पार्टी बाराले आज सुभकामना आदानप्रदान तथा आफ्नो पार्टीमा रहेको गतिविधि सुधार गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न जोडदार घोषणा पनि गरेको छ।
  • प्रशिक्षण कार्यक्रम सञ्चालक बिजय गुप्ता कार्यक्रम सभापति जनमत पार्टी जिल्ला ईन्चार्ज एवम् केन्द्रीय सदस्य, शिवनाथ पटेल ले गरेका थिए।
  • प्रमुख अतिथि जनमत पार्टी राष्ट्रिय अध्यक्ष एवम् सांसद डा.

अमरेश कुमार पाण्डे 

८ असोज, बारा । दशैं तिहार दिपावली तथा छठ पर्वको अवसरमा जनमत पार्टी बाराले आज सुभकामना आदानप्रदान तथा आफ्नो पार्टीमा रहेको गतिविधि सुधार गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न जोडदार घोषणा पनि गरेको छ। प्रशिक्षण कार्यक्रम सञ्चालक बिजय गुप्ता कार्यक्रम सभापति जनमत पार्टी जिल्ला ईन्चार्ज एवम् केन्द्रीय सदस्य, शिवनाथ पटेल ले गरेका थिए। प्रमुख अतिथि जनमत पार्टी राष्ट्रिय अध्यक्ष एवम् सांसद डा. सि.के. राउत बिशिस्ट अतिथि राष्ट्रिय परिषद् अध्यक्ष डा. जयकान्त राउत को उपस्थित रहेको थियो ।

कार्यक्रममा डा.सि.के.राउत ले आफ्नो मन्तब्य राख्नु भयो कि हाम्रो पार्टीलाई सबै भन्दा ठुलो प्रशिक्षण गराय पछि पार्टी मजबुत हुन्छ हाम्रो देशमा हामि जितेर मात्र गएको छौं। तर हाम्रो बोल्ने अधिकार समेत दिएको छैन कसरी जनताको आशा आकांक्षा पुरा गर्ने मधेश प्रदेशमा हाम्रो मुख्य मन्त्री हुदा हुदै पनि कुनै अधिकार नै दिएको छैन।  हरेक ठाउँमा आफ्नो मान्छे राखेर कामकाज गराई रहेका खसबादी हरुले हामी लाई अंध्यारो कोठामा राखेको बताएको डा. सि.के.राउतले आफ्नो मन्तब्य राखेका थिए ।

Worldlink ads
कार्यक्रममा सहभागी भएका केन्द्रीय कार्यकारिणी सदस्य ओम प्रकाश साह, सुनिल यादव,रोसनी खातुन , रामबाबु साह, एवम्
यूवा जनमत संघ जिल्ला अध्यक्ष केन्द्रीय सदस्य, बिकास कुमार सिंह, कार्तिकदेव पाण्डे, प्रभुनाथ पटेल मधेश प्रदेश सदस्य सन्तोष पटेल, युवा जनमत संघ उपाध्यक्ष सजय सहनी, युवा नेता नरबहादुर पटेल जियालाल पटेल, बिधाचल यादव दलित महिला नेता, सुनिता पासवान बिभिन्न पार्टी परित्याग गरी एक सय जना ले ,जनमत पार्टीमा प्रवेश गरेका कार्यक्रममा समापन जनमत पार्टीका जिल्ला ईन्चार्ज एवम् केन्द्रीय सदस्य शिवनाथ पटेल गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीपी कोइरालाको जुत्तामा खुट्टा हालेको छु, देशको चिन्तन मूल दायित्व हो : गगन थापा
बीपी कोइरालाको जुत्तामा खुट्टा हालेको छु, देशको चिन्तन मूल दायित्व हो : गगन थापा
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
पाँचथर र इलामबाट सेनाको हेलिकोप्टरमार्फत ३ गर्भवतीको उद्धार
पाँचथर र इलामबाट सेनाको हेलिकोप्टरमार्फत ३ गर्भवतीको उद्धार
प्रधानमन्त्री कार्कीद्वारा सहिद स्मारकमा श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्री कार्कीद्वारा सहिद स्मारकमा श्रद्धाञ्जली अर्पण
सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन
सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन
टीकापुर घटनाका ३ जना कैलाली कारागारबाट रिहा हुँदै
टीकापुर घटनाका ३ जना कैलाली कारागारबाट रिहा हुँदै
महिला टि-२० विश्वकप : क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
महिला टि-२० विश्वकप : क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
रिगलको कैद मिनाहा मुद्दामा सर्वोच्चले भोलि निर्णय सुनाउने
रिगलको कैद मिनाहा मुद्दामा सर्वोच्चले भोलि निर्णय सुनाउने
रास्वपा केन्द्रीय समिति बैठक बस्दै
रास्वपा केन्द्रीय समिति बैठक बस्दै
बुटवलको सुप्रिम सहकारी ठगीमा थुनछेक बहस सुरु हुँदै, रविको पक्षमा यी वकिलहरूले बहस गर्ने
बुटवलको सुप्रिम सहकारी ठगीमा थुनछेक बहस सुरु हुँदै, रविको पक्षमा यी वकिलहरूले बहस गर्ने