लागू औषधसहित महिला पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १०, २०८१
|
|
३५ पटक हेरिएको
Shares
लागू औषधसहित महिला पक्राउ

सारांश

  • पक्राउ पर्नेमा मकवानपुर हेटौंडा महानगरपालिका–११ भर्‍याङ टोलकी २३ वर्षीया शंकास्पद अवस्थामा भारतको रक्सौलबाट वीरगन्ज तर्फ पैदल आउँदै गरेकी परियारलाई प्रहरीले रोकी खानतलासी गर्दा उनले तीघ्रामा सेतो टेपले बेरी लुकाईछिपाई राखेको अवस्थामा विभिन्न प्रकारका प्रतिबन्धित लागू औषध फेला परेका थिए ।
  • उनको साथबाट नुफिन –१० एम्पलु, फेनारगेन –१० एम्पलु र डाइेजपाम–१० एम्पुल फेला परेको थियो ।
  • उनीविरुद्ध लागू औषधसम्बन्धी कसुरमा जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी आवश्यक अनसन्धान कार्य भइरहेको पर्सा प्रहरीको प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिए ।

१० भदौ , पर्सा — प्रहरीले वीरगन्जबाट एक महिलालाई लागू औषधसहित पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुर हेटौंडा महानगरपालिका–११ भर्‍याङ टोलकी २३ वर्षीया शंकास्पद अवस्थामा भारतको रक्सौलबाट वीरगन्ज तर्फ पैदल आउँदै गरेकी परियारलाई प्रहरीले रोकी खानतलासी गर्दा उनले तीघ्रामा सेतो टेपले बेरी लुकाईछिपाई राखेको अवस्थामा विभिन्न प्रकारका प्रतिबन्धित लागू औषध फेला परेका थिए ।उनको साथबाट नुफिन –१० एम्पलु, फेनारगेन –१० एम्पलु र डाइेजपाम–१० एम्पुल फेला परेको थियो । उनीविरुद्ध लागू औषधसम्बन्धी कसुरमा जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी आवश्यक अनसन्धान कार्य भइरहेको पर्सा प्रहरीको प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिए ।  सुस्मिता परियार छिन् । उनलाई शनिबार साँझ नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले वीरगन्ज भन्सार गेटबाट पक्राउ गरेको हो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
परराष्ट्रमन्त्री साउद कतारको दोहा प्रस्थान
परराष्ट्रमन्त्री साउद कतारको दोहा प्रस्थान
जावलाखेलमा अर्धबेहोस भेटिएका दम्पतीको मृत्यु
जावलाखेलमा अर्धबेहोस भेटिएका दम्पतीको मृत्यु
रौतहटमा सवारी दुर्घट्ना, स्कूटर चालकको खुट्टा भाँचियो
रौतहटमा सवारी दुर्घट्ना, स्कूटर चालकको खुट्टा भाँचियो
निर्मल पूर्जाको अन्त्येष्टि समारोहमा सहभागी हुन रानामगर बेलायत प्रस्थान
निर्मल पूर्जाको अन्त्येष्टि समारोहमा सहभागी हुन रानामगर बेलायत प्रस्थान
सहकारी विकास बोर्डको अनधिकृत संचरनामा ललितपुर महानगरले चलायो डोजर
सहकारी विकास बोर्डको अनधिकृत संचरनामा ललितपुर महानगरले चलायो डोजर
प्राधिकरण बोर्ड बैठक बस्दै, उद्योगको लाइन जोड्ने निर्णय हुने
प्राधिकरण बोर्ड बैठक बस्दै, उद्योगको लाइन जोड्ने निर्णय हुने
५ दिनदेखि बेपत्ता पतिपत्नी जंगलमा मृ*त फेला
५ दिनदेखि बेपत्ता पतिपत्नी जंगलमा मृ*त फेला
कांग्रेसमा जुट्यो सहमति, २६–२९ पुसमा महाधिवेशन हुने
कांग्रेसमा जुट्यो सहमति, २६–२९ पुसमा महाधिवेशन हुने
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता