इरानलाई हराउँदै नेपाल फाइनलमा
सारांश
- नेपालले मंगलबार मंगलबार इरानलाई ३–० को सोझो सेटमा पराजित गरेर फाइनल यात्रा तय गरेको हो।
- उपाधिका लागि दुई टोली बीच बुधबार खेल हुनेछ।
- भारतले सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्यो।
२२ साउन, काठमाडौंमा जारी काभा वुमन्स नेसन्स लिगको उपाधिका लागि नेपाल र भारत बीच प्रतिस्पर्धा हुने भएको छ।

नेपालले मंगलबार मंगलबार इरानलाई ३–० को सोझो सेटमा पराजित गरेर फाइनल यात्रा तय गरेको हो। उपाधिका लागि दुई टोली बीच बुधबार खेल हुनेछ। भारतले सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्यो।

समूह चरणमा नेपालले भारतलाई ३–२ सेटले हराएको थियो। समूह चरणमा पराजित भएको इरानलाई नेपालले सहजै हराउन सफल भएको हो।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...
प्रतिक्रिया