गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा सात जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २१, २०८१
|
|
२९ पटक हेरिएको
Shares
गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा सात जना घाइते

सारांश

  • धादिङबाट काठमाडौं आउँदै गरेको बागमती १-००६च ६२१२ नम्बरको इभी गाडीमाथि गजुरी गाउँपालिका-५ पोखरेखोलाको जरेपुलनजिक रूख ढलेर बजारिएको हो।
  • जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार रूख ढलेर बसमा बजारिँदा ७/८ जना यात्रु घाइते भएका छन्।
  • घाइतेहरूलाई गजुरीकै विभिन्न अस्पतालहरूमा उपचारका लागि ‍पठाइएको छ।

facebook sharing button

२१ साउन, काठमाडौं– धादिङको गजुरीमा गुडिरहेको माइक्रोबसमाथि रूख ढलेको छ।

धादिङबाट काठमाडौं आउँदै गरेको बागमती १-००६च ६२१२ नम्बरको इभी गाडीमाथि गजुरी गाउँपालिका-५ पोखरेखोलाको जरेपुलनजिक रूख ढलेर बजारिएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार रूख ढलेर बसमा बजारिँदा ७/८ जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई गजुरीकै विभिन्न अस्पतालहरूमा उपचारका लागि ‍पठाइएको छ। रूख ढल्दा पृथ्वी राजमार्ग दुइतर्फी नै अवरूद्ध रहेको पनि डिएसपी मिश्रले जानकारी दिए। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको पनि उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभर सार्वजनिक गाडीको नयाँ दर्ता रोक्का
देशभर सार्वजनिक गाडीको नयाँ दर्ता रोक्का
गाईजात्राको अवसरमा बागमतीमा सार्वजनिक बिदा
गाईजात्राको अवसरमा बागमतीमा सार्वजनिक बिदा
जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार मुद्दा
जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रधानमन्त्रीज्यू, सडक होइन, सरकारमा क्षमता प्रदर्शन गर्नुस् : विश्वप्रकाश शर्मा
प्रधानमन्त्रीज्यू, सडक होइन, सरकारमा क्षमता प्रदर्शन गर्नुस् : विश्वप्रकाश शर्मा
भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह गर्न इच्छुक स्थानीय तहलाई सात दिनभित्र आवेदन दिन आग्रह
भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह गर्न इच्छुक स्थानीय तहलाई सात दिनभित्र आवेदन दिन आग्रह
राष्ट्रिय मुक्ति पार्टी नेपालको घोषणापत्र सार्वजनिक
राष्ट्रिय मुक्ति पार्टी नेपालको घोषणापत्र सार्वजनिक
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का
प्रहरीसँगको झडपमा शिक्षक घाइते भएपछि महासंघले बोलायो आकस्मिक बैठक
प्रहरीसँगको झडपमा शिक्षक घाइते भएपछि महासंघले बोलायो आकस्मिक बैठक
मधेस प्रदेशसभाको अर्थ तथा योजना समिति सभापतिका लागि निर्वाचन हुँदै
मधेस प्रदेशसभाको अर्थ तथा योजना समिति सभापतिका लागि निर्वाचन हुँदै
राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथस नियुक्त
राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथस नियुक्त