पर्यावरण संरक्षण अभियानको आज दोस्रो सप्ताह (भिडियोसहित)

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १९, २०८१
|
|
२८ पटक हेरिएको
Shares
पर्यावरण संरक्षण अभियानको आज दोस्रो सप्ताह (भिडियोसहित)

सारांश

  • ‌ हिन्दू सम्राट सेना नेपाल, मलंगवाको आयोजनामा पर्यावरण संरक्षण अभियान अन्र्तगत दोस्रो हप्ताको विरुवा रोप्ने कार्य सम्पन्न भएको छ ।
  • केन्द्रीय उपाध्यक्ष कृष्ण यादवको अध्यक्षतामा भएको विक्षारोपण कार्यक्रममा मलंगवा नगरपालिका वार्ड नं ९ का अध्यक्ष चन्देश्वर महतो, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी बलका एसपी विनोदराज खनाल र संचारकर्मीहरुको सहभागिता रहेको थियो।

पर्यावरण संरक्षण अभियानको आज दोस्रो सप्ताह

सर्लाही।‌ हिन्दू सम्राट सेना नेपाल, मलंगवाको आयोजनामा पर्यावरण संरक्षण अभियान अन्र्तगत दोस्रो हप्ताको विरुवा रोप्ने कार्य सम्पन्न भएको छ ।

केन्द्रीय उपाध्यक्ष कृष्ण यादवको अध्यक्षतामा भएको विक्षारोपण कार्यक्रममा मलंगवा नगरपालिका वार्ड नं ९ का अध्यक्ष चन्देश्वर महतो, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी बलका एसपी विनोदराज खनाल र संचारकर्मीहरुको सहभागिता रहेको थियो।

भिडियो

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?