बन्द रहेका उद्योग सञ्चालनमा ल्याइने
सारांश
- १ जेठ, काठमाडौँ ।
- सरकारले बन्द रहेका सरकारी उद्योगहरु सञ्चालनमा ल्याउने भएको छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
१ जेठ, काठमाडौँ । सरकारले बन्द रहेका सरकारी उद्योगहरु सञ्चालनमा ल्याउने भएको छ। 
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । व्यवसायिक वातारवाण निर्माण गरेर उद्योगी व्यवसायीको मनोबल उच्च बनाउँदै छरिएर रहेको पूँजी एकीकरण गरिने राष्ट्रपति पौडेलले बताए। गोरखकालीन रबर उद्योग, हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखानालगायतका उद्योग सार्वजनिक निजी साझेदरीमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। 
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया