पोखराको लेकसाइड चौबिसै घण्टा खोल्न उच्च अदालतको आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २२, २०८०
|
|
४० पटक हेरिएको
Shares
पोखराको लेकसाइड चौबिसै घण्टा खोल्न उच्च अदालतको आदेश

सारांश

  • पोखराको पर्यटकीय क्षेत्र लेक साइड अब चौबिसै घण्टा खुला हुने भएको छ ।
  • बुधवार उच्च अदालत पोखराले लेक साइड बन्द नगर्न आदेश दिएको हो ।
  • व्यवसायीले व्यवसायमा अङ्कुश लगाउने गरी प्रहरीले दिएको समस्या विरुद्ध रिट दिएका थिए ।

२२ कार्तिक, पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेक साइड अब चौबिसै घण्टा खुला हुने भएको छ । बुधवार उच्च अदालत पोखराले लेक साइड बन्द नगर्न आदेश दिएको हो ।

व्यवसायीले व्यवसायमा अङ्कुश लगाउने गरी प्रहरीले दिएको समस्या विरुद्ध रिट दिएका थिए । देवीकुमारी बरालले दिएको रिटमा कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले यस्तो आदेश दिएका हुन् । कानुन अनुसार व्यापार व्यवसाय गर्न रोक नलगाउन आदेश जारी भएको उच्चले जनाएको छ ।  बरालले जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाएर रिट हालेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
बिहीबारसम्मका लागि संसद् बैठक स्थगित
बिहीबारसम्मका लागि संसद् बैठक स्थगित
घुस असुलीको आरोपपछि सप्तरीका एसपीको सरुवा
घुस असुलीको आरोपपछि सप्तरीका एसपीको सरुवा
नेपाली चेस टोली श्रीलंका प्रस्थान
नेपाली चेस टोली श्रीलंका प्रस्थान
सभामुख घिमिरेबाट टीआरसी विधेयक प्रमाणित
सभामुख घिमिरेबाट टीआरसी विधेयक प्रमाणित
विश्वासको मत पाउने निश्चित नभएपछि राजीनामा दिने तयारीमा मधेशका मुख्यमन्त्री
विश्वासको मत पाउने निश्चित नभएपछि राजीनामा दिने तयारीमा मधेशका मुख्यमन्त्री
आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक सेमिनार, प्रधानमन्त्रीले उद्घाटन गर्ने
आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक सेमिनार, प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौँमा सशस्त्र प्रहरीको पनि निःशुल्क बस सेवा
काठमाडौँमा सशस्त्र प्रहरीको पनि निःशुल्क बस सेवा
उपेन्द्र यादवले पनि दिए सुशीला कार्कीलाई समर्थन
उपेन्द्र यादवले पनि दिए सुशीला कार्कीलाई समर्थन
प्रधानमन्त्री ओली भन्छन्- अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ
प्रधानमन्त्री ओली भन्छन्- अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ