भारतको चार दिने भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २०, २०८०
|
|
४० पटक हेरिएको
Shares
भारतको चार दिने भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

सारांश

  • भारतको चार दिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् ।
  • शनिबार साँझ ६ बजेपछि प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल स्वदेश फर्किएको हो ।
  • प्रधानमन्त्री नेपाल एयरलाइन्सको विमानमार्फत स्वदेश फर्किएका हुन् ।

काठमाडौं। भारतको चार दिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । शनिबार साँझ ६ बजेपछि प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल स्वदेश फर्किएको हो । प्रधानमन्त्री नेपाल एयरलाइन्सको विमानमार्फत स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड १७ मा भारत भ्रमणमा गएका थिए । भारतमा रहँदा प्रधानमन्त्रीले भारतीय राष्ट्रपति द्रौपदी म‍ुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, उद्योगी व्यवसायी लगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरेका थि‍ए । मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वरको मन्दिरमा प्रधानमन्त्री प्रचण्ड र भ्रमण दलका अन्यमन्त्रीहरूले पनि पूजाअर्चना गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहामा सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागुऔषध गाँजा बरामद 
सिरहामा सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागुऔषध गाँजा बरामद 
बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता
बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै
भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद
भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद
कैलाली र कञ्चनपुरबाट खैरो हेरोइनसहित ९ जना पक्राउ
कैलाली र कञ्चनपुरबाट खैरो हेरोइनसहित ९ जना पक्राउ
प्रहरीलाई कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ
प्रहरीलाई कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ
नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन
नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन
नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना (सूचनासहित)
नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना (सूचनासहित)
बेलायतमा नेपालको लगातार चौथो जित, आसिफ शेखको उत्कृष्ट ब्याटिङ
बेलायतमा नेपालको लगातार चौथो जित, आसिफ शेखको उत्कृष्ट ब्याटिङ
रुबीकुमारी ठाकुरको उम्मेदवारी प्रस्तुत, मधेसको आवाजहरूको प्रतिनिधित्व गर्ने विश्वास
रुबीकुमारी ठाकुरको उम्मेदवारी प्रस्तुत, मधेसको आवाजहरूको प्रतिनिधित्व गर्ने विश्वास