भ्रष्टाचार विरुद्ध आज देशभर प्रदर्शन गरिदै। 

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख ३०, २०८०
|
|
४६ पटक हेरिएको
Shares
भ्रष्टाचार विरुद्ध आज देशभर प्रदर्शन गरिदै। 

सारांश

  • नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै आज देशै भरी प्रदर्शन गरिदैछ।
  • भ्रष्टाचारविरुद्ध हामी’ भन्ने अभियान अन्तर्गत आज विभिन्न नागरिक समाजले देशै भरी प्रदर्शन गर्न लागेका हुन् ।
  • अमेरिका पठाई दिने भन्दै नक्कली भुटानी शरणार्थी बनाएर मोटो रकम असुलीको आरोपमा पुर्व गृहमन्त्री बालकृष्ण खाँडलगायत १२ जना पक्राउ परिसकेका छन् ।

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै आज देशै भरी प्रदर्शन गरिदैछ।

भ्रष्टाचारविरुद्ध हामी’ भन्ने अभियान अन्तर्गत आज विभिन्न नागरिक समाजले देशै भरी प्रदर्शन गर्न लागेका हुन् ।

अमेरिका पठाई दिने भन्दै नक्कली भुटानी शरणार्थी बनाएर मोटो रकम असुलीको आरोपमा पुर्व गृहमन्त्री बालकृष्ण खाँडलगायत १२ जना पक्राउ परिसकेका छन् । पूर्व मन्त्री टोपबहादुर रायमाझी भने फरार रहेको अवस्थामा नागरिक समाजका विभिन्न तप्काले आज प्रदर्शन गर्न लागेका हुन् ।

यसअघि बुधबार बृहत् नागरिक आन्दोलनले काठमाडौँको भद्रकालीमा प्रदर्शन गरेको थियो। उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नेताहरूलाई कारबाही गर्न माग गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेसमा सुविधा सम्पन्न रङ्गशाला बनाउने
मधेसमा सुविधा सम्पन्न रङ्गशाला बनाउने
नारायणगढ-मुग्लिन सडक खण्डमा सवारी आवागमन बन्दै रहने
नारायणगढ-मुग्लिन सडक खण्डमा सवारी आवागमन बन्दै रहने
आरजु राणा कैलाली–५ बाट एक नम्बरमा सिफारिस, सर्वसम्मत निर्णय
आरजु राणा कैलाली–५ बाट एक नम्बरमा सिफारिस, सर्वसम्मत निर्णय
गृहमन्त्री गुरुङ र स्वीस राजदूत डेनिएल मैवलीबीच शिष्टाचार भेटघाट
गृहमन्त्री गुरुङ र स्वीस राजदूत डेनिएल मैवलीबीच शिष्टाचार भेटघाट
अरूण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरूङ ‘ब्रेक थ्रु’
अरूण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरूङ ‘ब्रेक थ्रु’
कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने जीवनबहादुर शाहीको घोषणा
कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने जीवनबहादुर शाहीको घोषणा
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
भारतसँगको पाँचौं टेस्टमा जित निकाल्दै अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा
भारतसँगको पाँचौं टेस्टमा जित निकाल्दै अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा
सुन आयोगमा महराले दिए डेढ घण्टा बयान
सुन आयोगमा महराले दिए डेढ घण्टा बयान
कांग्रेस-एमालेको बालुवाटार बैठकले संसद् बस्न ढिलाइ
कांग्रेस-एमालेको बालुवाटार बैठकले संसद् बस्न ढिलाइ