समाचार

सिन्धुलीमा बन्चरो प्रहार गरी बाबुको हत्या

२९ साउन,  —सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा बन्चरो प्रहार गरेर छोराले बाबुको हत्या गरेका छन् । हरिहरपुरगढी–७ लामपातेका ५८ वर्षीय लालबहादुर घिमिरे…