समाचार

भारतीय भूमिमा भेटिए सिमलताल दुर्घटनाका २ यात्रीका शव

  ४ साउन, काठमाडौं । सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका २ जना यात्रुको शव भारतीय भूमिमा फेला परेको छ…