समाचार

सुनसरीको गलैँचा उद्योगमा आगलागी, करोडौँको क्षति

  २४ असोज, धरान– सुनसरीको दुहबी नगरपालिका–३ स्थित गलैँचा उद्योगमा बुधबार बेलुका भएको भीषण आगलागीबाट ८० करोडभन्दा बढीको क्षति भएको छ…