समाचार

छत्तीसगढमा पत्रकार हत्या प्रकरणः मुख्य आरोपित गिरफ्तार

  २२ पुस,  भारतमा पत्रकार मुकेश चन्द्रकारको हत्याका मुख्य आरोपित सुरेश चन्द्रकारलाई छत्तीसगढ प्रहरीको एसआईटीले आइतबार हैदराबादबाट पक्राउ गरेको छ।…