सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

हृदयाघातबाट पालिका कर्मचारीको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २१, २०८१
|
|
३९ पटक हेरिएको
Shares
हृदयाघातबाट पालिका कर्मचारीको निधन

सारांश

  • आज बिहान कार्यालय जाने तरखरमा रहेका उनको आफ्नै निवासमा निधन भएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए ।
  • सत्र वर्षअघि उनी राष्ट्रसेवामा प्रवेश गरेका थिए  ।
  • उनकी श्रीमती, एक छोरा र दुई छोरी छन् ।

 

२१ पुस,   हृदयाघातका कारण कालीकोट महावै गाउँपालिका–३ का प्रशासन सहायक केशरबहादुर सिंहको ३७ वर्षको उमेरमा निधन भएको छ । आज बिहान कार्यालय जाने तरखरमा रहेका उनको आफ्नै निवासमा निधन भएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए ।

सत्र वर्षअघि उनी राष्ट्रसेवामा प्रवेश गरेका थिए  । उनकी श्रीमती, एक छोरा र दुई छोरी छन् । स्वर्गीय सिंहको आजै पादमघाटमा अन्तिम संस्कार गरिने अध्यक्ष सिंहले बताए । उनले प्रशासन सहायक सिंहको निधनप्रति दुःख व्यक्त गर्दै पालिकाले एक कुशल राष्ट्रसेवक गुमाएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुबई पठाइदिन्छु भन्दै ४ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ
‘हामी पार्टी होइन, राष्ट्र बनाउने अभियानमा छौँ’ : सन्तोष परियार
‘हामी पार्टी होइन, राष्ट्र बनाउने अभियानमा छौँ’ : सन्तोष परियार
३४ तोला सुन, साढे १० किलो चाँदीसहित ४ जना पक्राउ
३४ तोला सुन, साढे १० किलो चाँदीसहित ४ जना पक्राउ
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्छ : प्रधानमन्त्री ओली
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्छ : प्रधानमन्त्री ओली
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
संसदीय दलको बैठकमा ओलीको निर्देशन– विपक्षीका आरोपको सशक्त प्रतिवाद गर्नू
संसदीय दलको बैठकमा ओलीको निर्देशन– विपक्षीका आरोपको सशक्त प्रतिवाद गर्नू
सर्लाहीमा मोटरसाइकल एकआपसमा ठोकिँदा २ जनाको मृ*त्यु, २ घाइते
सर्लाहीमा मोटरसाइकल एकआपसमा ठोकिँदा २ जनाको मृ*त्यु, २ घाइते
झिनो अंकले घट्यो नेप्से, ६ अर्बको मात्र कारोबार
झिनो अंकले घट्यो नेप्से, ६ अर्बको मात्र कारोबार
अमेरिकाजस्तो देश खोजेर नेपालमा सम्भव छैन : कांग्रेस
अमेरिकाजस्तो देश खोजेर नेपालमा सम्भव छैन : कांग्रेस
नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ९ यात्रु घाइते
नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ९ यात्रु घाइते