समाचार

काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र शाह

  पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुगेका छन् । उनी पोखराबाट केही समयअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गरेका हुन्…