चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
२५ पटक हेरिएको
Shares
चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित

सारांश

  •   आगामी चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
  • आइतबार बसेको बैठकमा राष्ट्रिय स्रोत तथा प्राकृतिक वित्त आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन संसदमा पेश भएको छ ।
  • त्यसअगाडि सांसदहरूले शून्य र विशेष समयमा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

२५ फागुन, काठमाडौं ।  आगामी चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

आइतबार बसेको बैठकमा राष्ट्रिय स्रोत तथा प्राकृतिक वित्त आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन संसदमा पेश भएको छ । त्यसअगाडि सांसदहरूले शून्य र विशेष समयमा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अविरल वर्षाले धनगढी जलमग्न : विद्यालय बन्द, बाढीको जोखिम उच्च
अविरल वर्षाले धनगढी जलमग्न : विद्यालय बन्द, बाढीको जोखिम उच्च
नेताहरूबीचको मतभेद अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्छ : सभापति देउवा
नेताहरूबीचको मतभेद अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्छ : सभापति देउवा
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ
तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन
तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन
सशस्त्रकी इन्स्पेक्टर ब्यारेकमै मृत भेटिएको घटना : छानबिन गर्न समिति गठन
सशस्त्रकी इन्स्पेक्टर ब्यारेकमै मृत भेटिएको घटना : छानबिन गर्न समिति गठन
डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोल र ग्यास यथावत्
डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोल र ग्यास यथावत्
भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रूपैयाँ दिने मन्त्रिपरिषदको निर्णय
भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रूपैयाँ दिने मन्त्रिपरिषदको निर्णय
एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र
एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र
प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी काटिने
प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी काटिने
राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने
राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने