समाचार
काठमाडौँ महानगरमा तनाव : प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन रोक, नगर प्रहरी तैनाथ
२१ चैत, काठमाडौँ- काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गराउन नदिने निर्णयसँगै नगर प्रहरी तैनाथ गरिएको छ। कार्यालयमा…
